नेपालका धार्मिक स्थलहरु
जानकी मन्दिर जनकपुरधामको राममन्दिरभन्दा उत्तरपूर्व धनुषसागरको पश्चिमोत्तर कोणमा जानकीमन्दिर अवस्थित छ । महाभारत युद्धपछि गुप्त रहेको पावनस्थल जनकपुर आई निमको रुखमा नै विश्राम गरे । त्यही राम र जानकीका मूर्ति प्रकट भए । आनन्दविभोर बनी रामजानकीको पूजा गर्न सुरु गरे । त्यो चर्चा मकवानपुरका सेन राजासमक्ष पुग्यो । वि.सं. १६८४ मा मानिक सेन जनकपुर आई १४०० विघा जमिन रामजानकीका नाममा विर्ता दिएको कुरा शिलालेख पढ्दा थाहापाउन सकिन्छ । पाथीभरा देवी ताप्लेजुङ् जिल्लाको पाथीभरा डाँडामा अवस्थित अन्नपूर्णा माताको मन्दिर हो । मानापाथीमा झुसी अन्न भर्दा जस्तो आकृति बन्द त्यस्तै आकृतिको गोलाकार पहाडको टुप्पोमा यो मन्दिर छ । चारहजार मिटरको उचाइमा रहेको...

Read More

वेदमा वस्त्र
वैदिक ज्ञान विज्ञान केन्द्र, अध्यक्ष वैदिक वस्त्र वैदिकहरुको सबै भन्दा प्रचीन र सुव्यवस्थीत वस्त्रधारणको विधान हो । वेदमा वासो वायोवीना उत्पादनमा परनिर्भरतामै रहेको छ । परनिर्भरताले नेपाली समाजको वस्त्रप्रतिको अनुराग पनि समाप्त हुँदै गइरहेको छ । कुनै विशेष पर्वमा विशेष प्रकारले बुनेको–बनाएको भाद्गाउँले, पाल्पाली र पूर्वेली टोपी लगाएर राष्ट्रियताको डिङ हाँक्नेको पनि कमी छैन । दिनानुदिन बढ्दो परनिर्भरताले हाम्रो मौलिक वस्त्र निर्माण तथा प्रयोगको विधान समाप्त हुँदैछ । देशका जनसमुदाय लगायत देशकै मौलिकता झल्काउने वस्त्रहरूको प्रयोग कम हुँदै जाँदैछ । देशको अर्थतन्त्र कपडामा आयातमुखी बन्दैछ । कपडाको परम्परागत तथा वैदिक इतिहासतर्फ एक पटक हेरौं । वैदिक वाङ्मयका ग्रन्थहरूमा वस्त्रसम्बन्धी उल्लेख...

Read More

error: