Dr. Basudev Krishna Shastri

Dr. Basudev Krishna Shastri

Dr. Basudev Krishna Shastri is a Reknown Astrologer from Nepal. He used to be a popular TV program Kundalini presenter in Kantipur Television Network. He has got the doctorate degree in Astrology. 

Monday, 08 May 2017 13:28

service 1

Kundali Matching

Kundali Matching (China Milaune)

* all feilds are required to successfully submit

Personal Information


Birth date and place of Bride


Birth date and place of Groom


Form by ChronoForms - ChronoEngine.com

Tuesday, 27 December 2016 09:05

Relation between astrology and Vastu

There is three kind of power consists inside the human body explained in Vedic science - spiritual power, mental power and physical power. We need the knowledge of best practices in Vedic science to bestows the human power in our life-cycle. 

Wednesday, 14 December 2016 11:27

मीन

घरायसी कलहको सामना गर्नु पर्ला । राजनीतिक दायित्व बढ्नेछ । जागीरमा अनावश्यक विवाद उत्पन्न हुनसक्छ । आलस्यताले सताउने छ । मान्यजनको सहयोग प्राप्त हुने छ । अचल सम्पत्ति खरीदविक्रीको चर्चा चल्ने छ । वैदेशिक यात्राको योग छ । आध्यात्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।

Thursday, 15 December 2016 16:10

कुम्भ

राज्यबाट मान पदवी मिल्ने देखिन्छ । रोजगारीमा पदोन्नति हुने देखिन्छ । सामाजिक पद प्रतिष्ठाको पनि वृद्धि हुनेछ । स्वास्थ्यमा समस्या उत्पन्न होला । पेटको समस्या देखिएला । आध्यात्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ । आफन्तजनको सहयोगले महत्वपूर्ण कार्यको थालनी होला ।

Thursday, 15 December 2016 16:03

मकर

विदेश भ्रमणको योग छ । विलासिताका सामान खरीदविक्री गर्नुपर्नेछ । सूचनाको आदानप्रदानबाट महत्वपूर्ण कार्य सफल हुनेछ । अचल सम्पत्तिको हानी नोक्सानी हुनसक्छ । टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्लित रहनेछ । शैक्षिक क्षेत्रमा गरिएको लगानी प्रभावकारी रहनेछ ।

Friday, 16 December 2016 09:16

धनु

जडी बुटीको कार्य गर्ने अवसर प्राप्त होला । पार्टीमा सहभागी हुने अवसर मिल्नेछ । यात्रामा सावधान रहनु होला । राजनीतिक अन्योलता बढ्ने छ । कूटनीतिक प्रयासबाट थालिएका कार्यहरु सुचारु हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । सामाजिक दायित्वबोधबाट विचलित हुने छ । वाणीको प्रभाव रहनेछ ।

Thursday, 15 December 2016 21:42

वृश्चिक

साथीभाइको सहयोग प्रशस्त मिल्नेछ । अचल सम्पत्तिको सुखोपभोग प्राप्त हुनेछ । खेल तथा मनोरञ्जनमा रुचि बढ्ने छ । अध्ययन अध्यापनमा थोरै रुचि रहने छ । कूटनैतिक कार्यमा प्रसस्त जोखिमको सामना गर्नु पर्ला । राजनीतिक कार्यप्रति सचेत रहनुहोला ।

Thursday, 15 December 2016 15:56

तुला

सामाजिक दायित्व बढ्नेछ । मित्रहरुको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्यमा सफलताका सम्भावनाहरु देखिन्छन् । कलाको क्षेत्रमा लगानी बढ्नेछ । आफन्तको सहयोगबाट भएका कार्यहरु सुचारु हुनेछन् । आफन्तको स्वास्थ्यमा एक्कासी आएको खरावीले मानसिक तनाव उत्पन्न हुनेछ ।

Thursday, 15 December 2016 10:09

कन्या

व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । अध्ययनअध्यापनमा लगाव बढ्ने्छ । उद्योग, कल कारखानामा गरिएको लगानीबाट सफलता मिल्नेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । मनमा चञ्चलता उत्पन्न हुनेछ । मनोरञ्जनपूर्ण यात्रा गर्नुपर्नेछ । मानसिक अन्तद्र्वन्द बढ्न सक्छ ।

Thursday, 15 December 2016 21:38

सिंह

अध्ययनअध्यापनमा मन जानेछ । धार्मिक तथा मांगलिक कार्यमा सहभागी हुने अवसर प्राप्त होला । शिक्षाक्षेत्रमा गरेको लगानी प्रभावकारी बन्ने  छ । विलासिताका वस्तु खरीदविक्री हुनेछ । पशु चौपायाबाट प्रशस्त लाभ प्राप्त होला । प्रेमी प्रेमिकाबीच भने तनाव उत्पत्र हुनेछ ।

Page 1 of 3

Get appointment with Dr.Shastri

Please take a quick moment to complete the form