किन ? का वैदिक वैज्ञानिक कारणहरू
—वासुदेवकृष्ण शास्त्री विवाहको साइत किन ? शुभ साइतमा शुभकार्य ग¥यो भने शुभफल एवम् सास्वत् शान्ति प्राप्त हुन्छ । जीवनमा सुख, शान्ति र समृद्धिका लागि कुनै पनि कार्य गर्दा साइत अनिवार्य रूपमा हेराउने परम्परा रहेको छ । आकाशमा घुम्ने सूर्य, चन्द्र, मंगल, बुध, वृहस्पति, शुक्र, शनिआदि ग्रह र २७ नक्षत्र, योग र करण र बारको शुभसंयोगले शुभसाइत निर्माण हुन्छ । त्यही शुभसाइतमा गरेका सम्पूर्ण कार्यहरू शुभ र फलदायक हुन्छन् । वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन यी ६ वटा महिनामा मात्र विवाहको विधान पूर्वीय ज्योतिष शास्त्रले गरेको छ । ६ वटा महिनाभित्र नै विवाह गर्ने शुभ मुहुर्तहरू किन राखिएको छ...

Read More

रुद्राक्ष महात्म्य
भगवान््् शिवजीको नेत्रबाट झरेको आँसुबाट रुद्राक्ष उत्पन्न भएको पौराणिक आख्यान रहेको छ । रुद्राक्ष अति गुणकारी प्रभावशाली समृद्धि–उन्नति प्रदायक, ग्रहदोष निवारक मानिन्छ। आयुर्वेदका ग्रन्थमा यसलाई महौैषधि पनि भनिन्छ। रुद्राक्षको फलको बोक्रा निकालेपछि भित्र रेसायुक्त दाना हुन्छ, जुन रेसाद्वारा बनेको धर्सालाई रुद्राक्षको मुख भनिन्छ । पौराणिक ग्रन्थहरूमा रुद्राक्षका ३४ मुखसम्म प्राप्त गर्न सकिन्छ भनिएको छ । यहाँ विभिन्न रुद्राक्षहरू तथा धारण गर्ने मन्त्र पनि उल्लेख गरिएको छ । भगवान शिव एकमुखी रुद्राक्ष ॐ एँ हँ औँ ऐं ॐ सौर्य परिवारमा सूर्यग्रह बीचमा रहन्छ र अरु ग्रहहरूले सूर्यलाई परिक्रमा गर्दछन् । जसको प्रतिनिधित्व एकमुखी रुद्राक्षले गरेको हुन्छ । यसले सूर्यको नकारात्मक प्रभावबाट...

Read More

वैदिक कर्मका वैज्ञानिक आधार
व्रत किन ? शरीरको माध्यमबाट मानिसले अपार सम्भावनाको विकास, धर्मसाधना र सम्पूर्ण श्रमका कामहरू गर्न सक्दछ । सृजना र विकासको स्रोत मानवचेतनाभित्र रहेको हुन्छ । हृष्टपुष्ट र तन्दुरुस्त मानिसले मात्र सम्पूर्ण काम राम्ररी गर्न सक्दछ । स्वास्थ्यका लागि भोजन अनिवार्य आवश्यकता हो । भोजनविना मानिस केही दिन पनि स्वस्थ रहन सक्दैन । पाचनक्रिया सबल, सशक्त र सही भयो भने मात्र मानिसले सुस्वास्थ्य र दीर्घायु प्राप्त गर्न सक्दछ । स्वास्थ्यका लागि उपवास अनिवार्य हुन्छ । पाचनक्रियाले प्रत्येक दिन विभिन्न कठोर रसदार भोजनहरू पचाइराखेको हुन्छ । त्यसैले पाचनक्रिया कमजोर हुने गर्दछ । पाचनक्रिया र आँतलाई पनि हप्ता या पक्षमा एकपल्ट खाली राख्नुपर्दछ...

error: