Finance

From festivals in Florida to touring Dracula’s digs in Romania, we round up the best destinations to visit this October. As summer abandons Europe again this October, eke out the last of the rays and raves in Ibiza, where nightclubs will be going out with a bang for the winter break. When the party finally stops head to the island’s north.

ब्यापार गृहवास्तु

घर अथवा व्यावसायिक प्रतिष्ठान बनाउँदा कर्पाेरेट वास्तुअनुसार निर्माण गरेमा महŒवपूर्ण व्यापारिक सफलता प्राप्त हुन्छ । कर्पाेरेट वास्तुअनुसार अफिसमा कुन र कस्तो खालको वास्तु प्रयोग...

रुद्राक्ष महात्म्य

भगवान््् शिवजीको नेत्रबाट झरेको आँसुबाट रुद्राक्ष उत्पन्न भएको पौराणिक आख्यान रहेको छ । रुद्राक्ष अति गुणकारी प्रभावशाली समृद्धि–उन्नति प्रदायक, ग्रहदोष निवारक मानिन्छ। आयुर्वेदका ग्रन्थमा...

रत्न विज्ञान

गुरु ग्रहको लागि पुष्पराज बुध ग्रहको लागि पन्ना शुक्र ग्रहको लागि हीरा चन्द्र ग्रहको लागि मोती सूर्य ग्रहको लागि माणिक्य मङ्गल ग्रहको लागि मूगा केतु ग्रहको लागि लहसुनियाँ शनि ग्रहको लागि...

वैदिक कर्मका वैज्ञानिक आधारहरू

व्रत किन ? शरीरको माध्यमबाट मानिसले अपार सम्भावनाको विकास, धर्मसाधना र सम्पूर्ण श्रमका कामहरू गर्न सक्दछ । सृजना र विकासको स्रोत मानवचेतनाभित्र रहेको हुन्छ ।...

पाशुपतास्त्र महामन्त्र

ॐ अस्य श्रीपाशुपतास्त्रशान्तिस्तोत्रमहामन्त्रस्य भगवान् वेदव्यासऋषिः अनुष्टुप्छन्दः श्रीसदाशिवपरमात्मादेवता सर्वविघ्नविनाशार्थे जपे विनियोगः । ॐ नमो भगवते महापाशुपताय अतुलवीर्यपराक्रमाय त्रिपञ्चनयनाय नानारूपाय नानाप्रहरणोद्यताय सर्वाङ्करक्ताय भिन्नाञ्जनचयप्रख्याय श्मशानवेतालप्रियाय सर्वविघ्ननिकृन्तनाय सर्वसिद्धिप्रदाय भक्तानुकम्पिने...

गुर्जाे / अमृता

नेपाली नाम ः गुर्जाे संस्कृत नाम ः गुडुची, अमृतबल्ली, छिन्ना, मधुपरिणी, वत्सादिनी, कुण्डलिनी हिन्दी नाम ः गिलोय अंग्रेजी नाम ः त्ष्लयकउयचब ल्याट्रिन नाम ः त्ष्लयकउयचब ऋयचमषयष्बि ९ध्ष्ििम० ःष्भचक गुडुची...

‘यमपञ्चक’ तिहारको महत्व

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयाको दिनसम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच...

वेद र मानव शरीर संरचना

वैदिक काल ईशापूर्व ३० हजार वर्ष प्राचीन अन्वेषकहरु मान्दछन् । वैदिक वाङ्मयभित्रका चार वेद, उपवेद, उपनिषद् र ज्योतिष शास्त्रमा मानव शरीर संरचनाका बारेमा वैज्ञानिक...

गुर्जाे / अमृता

नेपाली नाम ः गुर्जाे संस्कृत नाम ः गुडुची, अमृतबल्ली, छिन्ना, मधुपरिणी, वत्सादिनी, कुण्डलिनी हिन्दी नाम ः गिलोय अंग्रेजी नाम ः त्ष्लयकउयचब ल्याट्रिन नाम ः त्ष्लयकउयचब ऋयचमषयष्बि ९ध्ष्ििम० ःष्भचक गुडुची...

Follow us

13,483FansLike
1,104FollowersFollow
7,795SubscribersSubscribe

Latest news