डा. वासुदेवकृष्ण शास्त्री संस्कारले युक्त,
ब्यापार वास्तु
घर अथवा व्यावसायिक प्रतिष्ठान बनाउँदा कर्पाेरेट वास्तुअनुसार निर्माण गरेमा महŒवपूर्ण व्यापारिक सफलता प्राप्त हुन्छ । कर्पाेरेट वास्तुअनुसार अफिसमा कुन र कस्तो खालको वास्तु प्रयोग गर्ने सम्बन्धमा तल उल्लिखित बुँदाहरू महŒवपूर्ण रहेका छन् । कार्यालयको भित्री बनावट ड्ड दक्षिणपूर्वमा भान्साकोठा बनाउनु उपयुक्त हुन्छ । ड्ड उत्तरपूर्वमा पानीको श्रोत ईनार, पानीको ट्याङ्की, धारा, कल आदि बनाउनु राम्रो हुन्छ । ड्ड दक्षिण पश्चिम दिशामा मूल व्यक्तिको सुत्नेकोठा बनाउँदा आरामदायी निद्रा आउने हुन्छ । ड्ड शौचालयमा पूर्व या पश्चिम फर्केर बस्नुहुँदैन । ड्ड छतमा पानीको ट्याङ्की पश्चिमपट्टी राख्दा शुभ रहन्छ । ड्ड बच्चाहरूको सिरान पूर्वपट्टी बनाउनु पर्दछ । ड्ड बच्चाहरू सुत्ने कोठामा टेलिभिजन तथा...