रुद्राक्ष महात्म्य
भगवान््् शिवजीको नेत्रबाट झरेको आँसुबाट रुद्राक्ष उत्पन्न भएको पौराणिक आख्यान रहेको छ । रुद्राक्ष अति गुणकारी प्रभावशाली समृद्धि–उन्नति प्रदायक, ग्रहदोष निवारक मानिन्छ। आयुर्वेदका ग्रन्थमा यसलाई महौैषधि पनि भनिन्छ। रुद्राक्षको फलको बोक्रा निकालेपछि भित्र रेसायुक्त दाना हुन्छ, जुन रेसाद्वारा बनेको धर्सालाई रुद्राक्षको मुख भनिन्छ । पौराणिक ग्रन्थहरूमा रुद्राक्षका ३४ मुखसम्म प्राप्त गर्न सकिन्छ भनिएको छ । यहाँ विभिन्न रुद्राक्षहरू तथा धारण गर्ने मन्त्र पनि उल्लेख गरिएको छ । एकमुखी रुद्राक्ष ॐ एँ हँ औँ ऐं ॐ सौर्य परिवारमा सूर्यग्रह बीचमा रहन्छ र अरु ग्रहहरूले सूर्यलाई परिक्रमा गर्दछन् । जसको प्रतिनिधित्व एकमुखी रुद्राक्षले गरेको हुन्छ । यसले सूर्यको नकारात्मक प्रभावबाट बचाउँछ ।...

Read More

रत्न विज्ञान
गुरु ग्रहको लागि पुष्पराज बुध ग्रहको लागि पन्ना शुक्र ग्रहको लागि हीरा चन्द्र ग्रहको लागि मोती सूर्य ग्रहको लागि माणिक्य मङ्गल ग्रहको लागि मूगा केतु ग्रहको लागि लहसुनियाँ शनि ग्रहको लागि निलम राहु ग्रहको लागि गोमेद मानव जीवनको सुगमताका लागि अनेकौं प्राकृतिक अप्राकृतिक वस्तुहरू निर्माण भएका पाइन्छन् । जसको सही सदुपयोगले मानव जीवन अत्यन्त समृद्धशाली सुखी र शान्त बन्न पुग्दछ । प्राकृतिक पदार्थ सदुपयोग नगर्नाले मानव जीवन अत्यन्त दुरूह, कष्टसाध्य र अभिशाप बन्न पुग्दछ । प्राकृतिक वा अप्राकृति वस्तु वा पदार्थको उचित स्थानमा उचित रूपमा प्रयोग गर्नु नै मानव जीवनको सर्वाेपयोगी लक्ष्य हो । यसैले मानवलाई सुखी बनाउँदछ । मानवलाई...

Read More

वास्तुका केही नियमहरू
वास्तुका केही नियमहरू वैदिक, पौराणिक कालमा निर्माण शास्त्रको महत्व अति विशिष्ट थियो । ठूला–ठूला भवन, राजप्रसाद, किल्ला, विद्यालय, देवालय वा मन्दिर, तलाउ, कुवा, वागबगैंचा आदि निर्माण गर्दा, वास्तुशास्त्रका नियमअनुसार गरिन्थ्यो । सनातन निर्माणको युग, ढुंगे युग, स्वर्णयुग, ताम्रयुग, लौहयुग, मृत्तिका युग, काष्ठयुग आदि युगहरुमा निर्माणको महत्व विशिष्टखालको रहेको थियो । त्यसपछिको केही समय भवन बनाउने कलाअन्तर्गत सुन्दरतालाई मात्र ध्यान दिने प्रचलन बढेर गयो । तर, आधुनिक समयमा वास्तुशास्त्रको पुनर्जागरण भएको छ । यहाँ वास्तुसम्मत भवन अथवा आवास निर्माण गर्दा ध्यान दिनुपर्ने केही नियमहरु बुँदागत रुपमा प्रस्तुत गरिन्छ । कुनै पनि भूखण्डको परीक्षणका लागि विशेष गरी पाँच वस्तुलाई ध्यान दिनुपर्दछ— पृथ्वी,...

Read More

वैदिक विज्ञान र आधुनिक विज्ञान
—डा. वासुदेवकृष्ण शास्त्री ब्रह्माण्डका सबै जीवित प्राणी र निर्जीव पदार्थको शारीरिक संरचना, बनावट र प्राकृतिक सन्तुलन ब्रह्माण्डमा निहित रहेको शक्तिमा केन्द्रित छ । ब्रह्माण्डमा रहेको सन्तुलित शक्तिलाई ऋषि–महर्षिहरूले वेद र वैदिक वाङ्मयमा प्रष्ट पारेका छन् । प्राकृतिक सन्तुलन भन्नाले सबै जीवित प्राणी तथा निर्जीव पदार्थहरूको उत्पत्ति, विकास, विकासक्रमको निरन्तरता, स्थायित्व र विनाशलाई मान्न सकिन्छ । युगौंदेखि पढिने गरेका वेदका मन्त्र तथा ऋचा र वैदिक ज्ञानलाई ऋषि–महर्षिहरूले प्राकृतिक नियमको व्याख्या मान्दछन् । वेद एक संस्कृत शब्द हो । संस्कृतमा विद ज्ञाने धातुबाट वेद शब्द बन्छ । जसको अर्थ ज्ञानको आलोक हुन्छ । वैदिक साहित्य एक प्राचीन साहित्य हो, जसलाई वैदिक गुरुकुल...

Read More

अपमार्ग
तदेव युक्तं भैषज्यं यदारोग्याय कल्पते स चैव भिषजां श्रेष्ठो रोगेभ्यो यस् प्रमोचयेत्।चरक संहिता अर्थात् –“सबै भन्दा राम्रो औषधी त्यो हो जसले रोग निवारण गरोस् र प्रतिकृया स्वरुप अरु बीमारी उत्पन्न नगरोस्”। प्राचीनकाल देखि ऋषि महर्षिहरु, वैद्यहरु र हकीमहरुले रोग निवारणका लागि विविध बनस्पतिहरुको चमत्कार पुर्ण प्रयोग गरिआएका छन्। यस्ता औषधीय जडीबुटीहरुले “साइड एफेक्ट र आफ्टर एफेक्ट” गर्दैनन्। एलोप्याथिक औषधीहरुले कुनै पनि बीमारीको टुप्पो चुडाएर घटाउँदै लैजान्छन भने आयुर्वेदिक औषधीहरुले जरा नै उखेलेर निर्मूल पार्छन्। यस प्रकृयामा एलोप्याथिक औषधीहरुले छिटै असर देखाउछन भने आयुर्वेदिक औषधी अलिक लामो अवधीसम्म प्रयोग गर्नु पर्ने हुन्छ र यसका लागि धैर्य र विश्वासको आवश्यकता छ। तर...

error: