वेदमा राजनीतिक दर्शन
– डा. वासुदेवकृष्ण शास्त्री राजनीति शब्दले राष्ट्रलाई सञ्चालन गर्ने नीति निर्माण, नागरिकका गतिशील जीवनपद्धति र समर्पणको भाव प्रकाशित गर्दछ । राष्ट्रवासीलाई समुन्नत, न्यायपूर्ण तथा समृद्धिको बाटोमा लैजाने व्यवस्था उत्तम राजनीतिक व्यवस्थालाई वैदिक दर्शनमा राजनीति भनिएको छ । वैदिक दर्शन मानवीय जीवन पद्धति र समाजलाई सत्यको मार्ग देखाउने दृष्टिकोण हो । राजनीतिकर्मीहरू त्याग, निष्ठा, समर्पणका प्रतिमूर्ति र समाजका प्रतिनिधि तथा विश्वास पात्र पनि हुनुपर्दछ । वैदिक कालीन राजनीतिक पद्धतिको इतिहास नक्षत्र विज्ञान र श्रुतिपरम्पराअनुसार इसापूर्व तीस हजार वर्षपहिले पुग्दछ । वैदिक दर्शनमा राजनीतिक शास्त्रलाई राजशास्त्र, धर्मशास्त्र, दण्डनीति, नीतिशास्त्र, अर्थशास्त्र आदि नामले व्याख्या भएको पाइन्छ । वेदमा राजशास्त्र तथा राजनीतिक दर्शनको बारेमा...

Read More

वेद र मानव शरीर संरचना
वैदिक काल ईशापूर्व ३० हजार वर्ष प्राचीन अन्वेषकहरु मान्दछन् । वैदिक वाङ्मयभित्रका चार वेद, उपवेद, उपनिषद् र ज्योतिष शास्त्रमा मानव शरीर संरचनाका बारेमा वैज्ञानिक तथा तथ्यगत व्याख्याहरु पाइन्छन् । मानव शरीरलाई सूक्ष्म रूपले विश्लेषण गर्दा, कोषहरू र कोषबीचमा रहेको खाली ठाउ“ देख्न सकिन्छ । कोषिकाहरू विभिन्न आकार, प्रकार र कार्यक्षमताका हुन्छन् भने कोषहरूबीचको खाली ठाउ“मा विभिन्न प्रकारका जैविक तथा रासायनिक अणु, तरल र हावाले भरिएको हुन्छ । कोषहरूबीचको दुरी केही शारीरिक अंगहरू जस्तै मांसपेशीमा अत्यन्त न्यून हुन्छ भने तरल कोषहरूमा दूरी धेरै हुन्छ । अणुहरू अत्यन्तै सूक्ष्म कणबाट बनेका हुन्छन् । अणुभित्र पनि परमाणुहरुको अस्तित्व हुन्छ । ‘इलेक्ट्रोन, प्रोटोनको गतिशीलता...

Read More

रुद्राक्ष महात्म्य
भगवान््् शिवजीको नेत्रबाट झरेको आँसुबाट रुद्राक्ष उत्पन्न भएको पौराणिक आख्यान रहेको छ । रुद्राक्ष अति गुणकारी प्रभावशाली समृद्धि–उन्नति प्रदायक, ग्रहदोष निवारक मानिन्छ। आयुर्वेदका ग्रन्थमा यसलाई महौैषधि पनि भनिन्छ। रुद्राक्षको फलको बोक्रा निकालेपछि भित्र रेसायुक्त दाना हुन्छ, जुन रेसाद्वारा बनेको धर्सालाई रुद्राक्षको मुख भनिन्छ । पौराणिक ग्रन्थहरूमा रुद्राक्षका ३४ मुखसम्म प्राप्त गर्न सकिन्छ भनिएको छ । यहाँ विभिन्न रुद्राक्षहरू तथा धारण गर्ने मन्त्र पनि उल्लेख गरिएको छ । भगवान शिव एकमुखी रुद्राक्ष ॐ एँ हँ औँ ऐं ॐ सौर्य परिवारमा सूर्यग्रह बीचमा रहन्छ र अरु ग्रहहरूले सूर्यलाई परिक्रमा गर्दछन् । जसको प्रतिनिधित्व एकमुखी रुद्राक्षले गरेको हुन्छ । यसले सूर्यको नकारात्मक प्रभावबाट...

Read More

वैदिक कर्मका वैज्ञानिक आधारहरू
व्रत किन ? शरीरको माध्यमबाट मानिसले अपार सम्भावनाको विकास, धर्मसाधना र सम्पूर्ण श्रमका कामहरू गर्न सक्दछ । सृजना र विकासको स्रोत मानवचेतनाभित्र रहेको हुन्छ । हृष्टपुष्ट र तन्दुरुस्त मानिसले मात्र सम्पूर्ण काम राम्ररी गर्न सक्दछ । स्वास्थ्यका लागि भोजन अनिवार्य आवश्यकता हो । भोजनविना मानिस केही दिन पनि स्वस्थ रहन सक्दैन । पाचनक्रिया सबल, सशक्त र सही भयो भने मात्र मानिसले सुस्वास्थ्य र दीर्घायु प्राप्त गर्न सक्दछ । स्वास्थ्यका लागि उपवास अनिवार्य हुन्छ । पाचनक्रियाले प्रत्येक दिन विभिन्न कठोर रसदार भोजनहरू पचाइराखेको हुन्छ । त्यसैले पाचनक्रिया कमजोर हुने गर्दछ । पाचनक्रिया र आँतलाई पनि हप्ता या पक्षमा एकपल्ट खाली राख्नुपर्दछ...

Read More

पाशुपतास्त्र महामन्त्र
ॐ अस्य श्रीपाशुपतास्त्रशान्तिस्तोत्रमहामन्त्रस्य भगवान् वेदव्यासऋषिः अनुष्टुप्छन्दः श्रीसदाशिवपरमात्मादेवता सर्वविघ्नविनाशार्थे जपे विनियोगः । ॐ नमो भगवते महापाशुपताय अतुलवीर्यपराक्रमाय त्रिपञ्चनयनाय नानारूपाय नानाप्रहरणोद्यताय सर्वाङ्करक्ताय भिन्नाञ्जनचयप्रख्याय श्मशानवेतालप्रियाय सर्वविघ्ननिकृन्तनाय सर्वसिद्धिप्रदाय भक्तानुकम्पिने असंख्यवक्त्रभुजपादाय तस्मै सिद्धाय वेतालविवासिने शाकिनीक्षेभजनकाय व्याधिनिग्रहकारिणे पापभञ्जनाय सूर्यसोमाग्निनेत्राय विष्णुकवचाय खड्गवज्रहस्ताय यमदण्डवरुणपाशाय रुद्रशूलाय ज्वलज्जिêाय सर्वरोगविद्रावणाय ग्रहनिग्रहकारिणे दुष्टनाशक्षयकारिणे ॐ कृष्णपिङ्कलाय फट्, हुंकारास्त्राय फट्, वज्रहस्ताय फट्, शक्तये फट्, दण्डाय फट्, यमाय फट्, खड्गाय फट्, नैर्ऋताय फट्, वरुणाय फट्, वज्राय फट्, पाशाय फट्, ध्वजाय फट्, अंकुशाय फट्, गदायै फट्, कुबेराय फट्, त्रिशूलाय फट्, मुद्गराय फट्, चक्राय फट्, पद्माय फट्, नागास्त्राय फट्, ईशानाय फट्, खेटकास्त्राय फट्, मुण्डास्त्राय फट्, कंकालास्त्राय फट्, पिच्छिकास्याय फट्, क्षुरिकास्त्राय फट्, सिद्धास्त्राय फट्, ब्रéास्त्राय फट्, शक्त्यस्त्राय फट्,...

Read More

गुर्जाे / अमृता
नेपाली नाम ः गुर्जाे संस्कृत नाम ः गुडुची, अमृतबल्ली, छिन्ना, मधुपरिणी, वत्सादिनी, कुण्डलिनी हिन्दी नाम ः गिलोय अंग्रेजी नाम ः त्ष्लयकउयचब ल्याट्रिन नाम ः त्ष्लयकउयचब ऋयचमषयष्बि ९ध्ष्ििम० ःष्भचक गुडुची कटुका तिक्ता स्वादुपाका रसायनी । संग्रहणी कषायोष्णा लध्वी वल्याग्निदीपनी ।। अमृता सांग्राहिका वातहर–दीपनीय । श्लेष्मशोभित्बिम्बन्धप्रशमनानाम् ।। चरक. पिवेत् वा षट्फल सर्विरभयां वा प्रथोजयेत् । त्रिफलायाः कषाय वा गुडूव्या रसमेव वा ।। चरक. गुर्जाे गुर्जाे कहिल्यै नसुक्ने एउटा अद्भूत औषधीय वनस्पति हो । यो समुद्रको सतहबाट लगभग १ हजार फीटभन्दा माथिको उचाइमा पाइन्छ । यसको लहरा मोटो र हरियो हुन्छ । यो डोरीजस्तो आकारको लामो हुन्छ । यसमा पहेंला र हरिया फूलहरु...

Read More

‘यमपञ्चक’ तिहारको महत्व
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयाको दिनसम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यमपञ्चकको पहिलो दिन विहान घरलाई लिपपोत गरी शुद्ध बनाई आँगनमा वैदिक विधिविधान अनुसार यमदूतका रुपमा कागलाई पूजा गरिन्छ, कागलाई मीठो लाग्ने विविध खानेकुरा दिइन्छ । कागलाई यमराजको दूतका रुपमा लिइने र सत्यवादी, भविष्यद्रष्टा, सन्देशवाहक पन्छीका रुपमा लिने परम्परा छ । पन्छीहरुमा सबैभन्दा चतुर र सकुनशास्त्रका वक्ताका रुपमा मानिएको छ । कागलाई हिन्दू धर्मावलम्बीहरुले वसुधैव कुटुम्बकम्को भावबाट ओतप्रोत भएर सम्मान प्रकट गर्दै पूजा गर्दछन् । भगवान् विष्णुको वाहन गरुड, लक्ष्मीका वाहन लाट्कोशेरो,...

Read More

वेद र मानव शरीर संरचना
वैदिक काल ईशापूर्व ३० हजार वर्ष प्राचीन अन्वेषकहरु मान्दछन् । वैदिक वाङ्मयभित्रका चार वेद, उपवेद, उपनिषद् र ज्योतिष शास्त्रमा मानव शरीर संरचनाका बारेमा वैज्ञानिक तथा तथ्यगत व्याख्याहरु पाइन्छन् । मानव शरीरलाई सूक्ष्म रूपले विश्लेषण गर्दा, कोषहरू र कोषबीचमा रहेको खाली ठाउ“ देख्न सकिन्छ । कोषिकाहरू विभिन्न आकार, प्रकार र कार्यक्षमताका हुन्छन् भने कोषहरूबीचको खाली ठाउ“मा विभिन्न प्रकारका जैविक तथा रासायनिक अणु, तरल र हावाले भरिएको हुन्छ । कोषहरूबीचको दुरी केही शारीरिक अंगहरू जस्तै मांसपेशीमा अत्यन्त न्यून हुन्छ भने तरल कोषहरूमा दूरी धेरै हुन्छ । अणुहरू अत्यन्तै सूक्ष्म कणबाट बनेका हुन्छन् । अणुभित्र पनि परमाणुहरुको अस्तित्व हुन्छ । ‘इलेक्ट्रोन, प्रोटोनको गतिशीलता...

Read More

error: