वैदिक कृषिपद्धति र राष्ट्रिय स्वाभिमान

यज्ञ गर्नका निम्ति अन्नको आवश्यकता ...

Read More

नेपालका धार्मिक स्थलहरु

Read More

साप्ताहिक राशिफल (श्रावण २ - श्रावण ८)



मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

वैदेशिक यात्रा सामान्य रहनेछ । चोटपटकको सम्भावना देखिन्छ । पारिवारिक सम्बन्ध रहला । आय आर्जनमा वृद्धि हुने देखिन्छ । धनार्जनका नयाँ स्रोतहरु फेला पर्नेछन् । अध्ययन अध्यापनमा रुचि बढे पनि अपेक्षित लाभ नमिल्ला । मनमा चिन्ता बढ्नेछ । स्वास्थ्यमा बाधा आउने देखिन्छ । कार्यमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मानमा बाधा आउने छ । स्मरण शक्ति कमजोर रहनेछ । साताको अन्त्यमा आर्थिक समस्या रहला । कृषिकार्यको लगानी सफल रहने छ । निर्णायक क्षमता बृद्धि हुनेछ ।



बृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

राजनैतिक कारण कार्यमा बाधा अड्चन देखा पर्नेछन् । अध्ययन अध्यापनमा रुची बढ्नेछ । आफन्त बिच तनाव उत्पन्न हुनसक्छ । आय आर्जनमा अवरोध आउनेछ । वैदेशिक व्यापारमा आंसिक सुधार होला । स्वास्थ्यमा अनावश्यक खर्च हुने छ । विश्वास गरेका व्यक्तिले धोका दिने हुँदा सजग रहनु पर्नेछ । साहित्य लेखनको क्षेत्रमा प्रगतिको सम्भावना रहेको छ । प्रेम प्रसङ्गले स्फुर्ति बढ्नेछ । दैनिक कार्यमा परीश्रम बढ्ने देखिन्छ । विशिष्ट व्यक्तिको सँङ्गतले तार्किक क्षमता बढ्ेछ । साताको उत्तराद्र्ध सामान्य रहनेछ ।



मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह

पारिवारिक सद्भाव बढ्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । प्रेमी प्रेमिका बीच घनिष्टता बढ्नेछ । स्वास्थ्योपचारमा खर्च बढ्ने देखिन्छ । वैदेशिक यात्रामा सजगता अपनाउनु पर्नेछ । सवारी साधन चलाउँदा होसियार रहनु उपयुक्त देखिन्छ । आय आर्जनका स्रोतहरु बढ्नेछन् । साताको अन्यमा व्यवासयमा परिवर्तन आउनेछ । अध्ययन अध्यापनमा सुधार आउनेछ । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ । शैक्षिक लगानीबाट आम्दानी तथा प्रतिष्ठा प्राप्त होला । धार्मिक क्षेत्रमा सफलता मिल्नेछ ।



कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

दैनिक कार्यमा तत्परता रहनेछ । शैक्षिक क्षेत्रको लगानीबाट लाभ मिल्ने छ । खर्चिलो योजना बन्ने देखिन्छ । न्यायिक कार्यमा रहेको अल्झन सुल्झन सक्ने छ । यात्राबाट लाभ मिल्ने देखिन्छ । पेशा व्यवासायबाट लाभ मिल्नेछ । राजनैतिक क्षेत्रको विश्वास घट्नेछ । सामाजीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यले कार्यमा बाधा ल्याउने देखिन्छ । सामाजिक मान प्रतिष्ठा वृद्धि हुनेछ । सोचेका कार्यहरु सफल हुनाले मन प्रफुल्ल रहनेछ । प्रेमी प्रेमिका बिच शंकट उतपन्न हुनसक्छ ।



सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । यात्रा कष्टकर हुने देखिन्छ । शारीरिक स्वास्थ्यमा खर्च बढ्नेछ । व्यापार व्यवसाय सामान्य रहनेछ । आकस्मिक धनलाभ हुने देखिन्छ । साझेदारी कार्यमा सचेत रहनु नै उपयुक्त हुनेछ । अध्ययन अध्यापन सामान्य रहला । पारिवारिक सद्भावमा विचलन आउला । माङ्गलिक कार्यमा सहभागिता रहनेछ । पराक्रम बढ्नुका साथै अधुराकार्य पुरा हुनेछन । सकारात्मक सोचको थालनी हुनेछ । सामाजिक सद्भाव वृद्धि हुने देखिन्छ । बुद्धिबढ्ने छ ।



कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

व्यापार व्यवसायमा सामान्य वृद्धि हुनेछ । अध्ययन अध्यापनमा लगानीको अवसर जुट्नेछ । शुखद यात्राको योग रहेको छ । वाहन किनबेचमा लाभ प्राप्त हुनेछ । आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक दायित्व बढ्ने देखिन्छ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । धन प्राप्तिमा बाधा व्यवधान उत्पन्न हुनेछ । विशिष्ट मान्यजनको सहयोग प्राप्त हुनेछ । कृषिकार्यमा सहभागिताको योग देखिन्छ । वैदेशिक व्यापारिक कार्यमा अवरोधको सामना गर्नु पर्ला । मनमा चिन्ता बढ्नेछ । शारीरिक दुर्बलता बढ्नेछ ।



तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते

विशिष्ट व्यक्तिको सम्बन्धले कार्यमा सफलता मिल्नेछ । राज्यबाट सम्मान प्राप्तहोला । पति पत्नीबीच प्रेम बढ्नेछ । मनमा उत्साह बढ्ने देखिन्छ । दैनिक कार्यबाट उचित प्रतिफल प्राप्त हुनेछ । पेशा व्यवसायमा लाभ मिल्नेछ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखनकार्यमा मन लाग्नेछ । नयाँ सामानको खरिद हुनेछ । मित्रको सहयोगले अल्झिएका कार्य सुचारु हुनेछन् । साताको अन्त्यमा स्वास्थ्यमा सामान्य समस्या आउनेछ । लेखनकार्यमा मन लाग्नेछ । नयाँ सामानको खरिद हुनेछ ।



बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु

वैदेशिक क्षेत्रको लगानीबाट लाभ मिल्नेछ । रोजगारीमा प्रतिष्ठा वृद्धिको योग देखिन्छ । स्वास्थ्यमा धन खर्चिने योग छ । अध्ययन अध्यापनमा सुधार आउनेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । आम्दानीका नयाँ सम्भावनाहरु खुलेर जानेछन् । सन्तान तथा विशिष्टजनको सहयोगले कार्यमा सफलता मिल्ने देखिन्छ । प्रेम सम्बन्धको विस्तार हुनेछ । लेखनको क्षेत्रमा प्रगति भएर जानेछ । दाजुभाइको सहयोग प्राप्त हुनेछ । जग्गा जमीन सम्बन्धि व्यवसायमा आंशिक लाभ मिल्ने छ । कुटनैतिक कार्य समपन्न हुनेछन् ।



धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारिवारिक सद्भाव बढ्नेछ । वैवाहि जीवनमा सफलताको योग देखिन्छ । सन्तानसुख प्राप्त होला । धार्मिक कार्यमा संलग्नताको अवसर मिल्नेछ । सामाजिक सद्भावमा विचलन आउन सक्छ । मानसिक अशान्ति हटेर जाला । अनावश्यक हस्तक्षेपको सामना गर्नुपर्ला । पारिवारिक सद्भाव बढ्नेछ । वैदेशिक यात्राको योग रहेकोछ । दैनिक खर्चमा वृद्धि हुनेछ । साझेदारी व्यापारमा लाभ मिल्नेछ । अध्ययन अध्यापनमा सुधार आउने छ । स्मरणशक्ति क्षीण हुने देखिन्छ । प्रेमी प्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ ।



मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आम्दानीका नयाँ स्रोतहरु खुल्नेछन् । व्यापार व्यवसायमा बढोत्तरी हुनेछ । आफन्तहरुसँगको सम्बन्धमा सुधार आउनेछ । अनुसन्धानात्मक कार्यमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा लगानी लगाउने अवसर प्राप्त होला । धार्मिक कार्यमा खर्च बढ्नेछ । मानसिक चञ्चलता र उत्साह बढ्नेछ । दैनिक व्यापारमा लाभ मिल्नेछ । अध्ययन अध्यापनको नतिजा राम्रो रहनेछ । विश्वासपात्रबाट धोका हुन सक्ला । सन्तानबाट सहयोग मिल्नेछ । सांस्कृतिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ । मनमा द्विविधा बढ्न सक्छ ।



कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्य प्रतिकूल रहनाले कार्यमा बाधा आउन सक्छ । सामाजिक मान प्रतिष्ठा वृद्धि हाला । यात्राबाट लाभ मिल्ने देखिन्छ । पेशा व्यवासायबाट लाभ मिल्नेछ । पारिवारिक कुल कुटुम्बसँगको सम्बन्धमा सुधार आउनेछ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । सामाजिक कार्यमा उत्साहा बढ्नेछ । कृषि व्यवसायबाट यथोचित लाभ लिन सकिनेछ । राजनैतिक कार्यमा सफलता हात लाग्ला । सामाजिक कार्यमा सफलता मिल्नेछ खर्चिलो योजना बन्ने देखिन्छ । न्यायिक कार्यमा रहेको अल्झन सुल्झनेछ ।



मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामाजिक पद प्रतिष्ठा मिल्ने छ । अध्ययन अध्यापनमा अवरोध आउनेछ । व्यापार व्यवसायमा लाभ नहोला । न्यायिक कार्यमा सावधानी अपनाउनु होला । मानसिक तथा शारीरिक थकानको अनुभूति हुनेछ । राजनैतिक कार्यमा गतिरोध र विवाद आउनेछ । आन्तरिक प्रतिष्पर्धा बढ्ने छ । मान्यजनसँग भेटघाट गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा आंशिक समस्या उत्पन्न हुनेछ । पारिवारिक सुख प्राप्त हाला । सामाजिक कार्यमा समय बित्नेछ ।


 

 



Pashupati
July 8, 2019
संस्कृतको प्रभाव नेपाली समाजमा

डा. वासुदेवकृष्ण शास्त्री संस्कारले युक्त, कहिल्यै पनि संस्कारले सिद्ध गर्नु नपर्ने । (सं+कृ+क्तः) लक्षणोपेतम् ।

January 12, 2019
वेदमा वस्त्र

वैदिक ज्ञान विज्ञान केन्द्र, अध्यक्ष वैदिक वस्त्र वैदिकहरुको सबै भन्दा प्रचीन र सुव्यवस्थीत वस्त्रधारणको विधान

November 12, 2018
वैदिक कृषिपद्धति र राष्ट्रिय स्वाभिमान

यज्ञ गर्नका निम्ति अन्नको आवश्यकता पर्दछ । यज्ञ–हवन गर्दा निस्किएको शुद्ध ऊर्जा वायुमण्डलमा फैलिन्छ ।

November 12, 2018
वैदिक कालगणना र नयाँ वर्ष

नववर्ष– नुतन, उत्साह, उमङ्ग र उत्सवको पर्व हो । कृषि, वनस्पति, रहनसहन र मानवीय जीवनसँग

November 12, 2018
राष्ट्रियता र वैधानिक राष्ट्रसभा

आयातीत र प्रायोजित वाद, पन्थ र मतका पछि लाग्दा ती वादहरुसँगै आउने विकृतिहरु अहिले हाम्रो


Newsletter Signup

Enter your email address below to subscribe to my news and updates

Latest Posts
Pashupati
July 8, 2019संस्कृतको प्रभाव नेपाली समाजमा

डा. वासुदेवकृष्ण शास्त्री संस्कारले युक्त,

January 12, 2019वेदमा वस्त्र

वैदिक ज्ञान विज्ञान केन्द्र, अध्यक्ष





error: