समाचार/आलेख
Entertainment
वैदिक कृषिपद्धति र राष्ट्रिय स्वाभिमान
यज्ञ गर्नका निम्ति अन्नको आवश्यकता पर्दछ । यज्ञ–हवन गर्दा निस्किएको शुद्ध ऊर्जा वायुमण्डलमा फैलिन्छ । त्यसबाट वृष्टि हुन्छ । वृष्टिबाट चराचर जगत्को, प्राणीको जीवनदायिनी शक्तिको सृष्टि हुन्छ । हाम्रा...
वसन्तोत्सव फागुपूर्णिमा
सौर्यमास अनुसार ६ वटा ऋतुहरु हुन्छन् । ती ऋतुहरूमध्ये वसन्त उत्कृष्ट ऋतु मानिन्छ । वसन्त ऋतुमा नै धेरै पर्वहरू पर्दछन् । जुन ऋतुमा पालुवाहरू निक्लन्छन्, फूल फुल्दछन् उत्साह उमङ्गको...
गुर्जाे / अमृता
नेपाली नाम ः गुर्जाे
संस्कृत नाम ः गुडुची, अमृतबल्ली, छिन्ना, मधुपरिणी, वत्सादिनी, कुण्डलिनी
हिन्दी नाम ः गिलोय
अंग्रेजी नाम ः त्ष्लयकउयचब
ल्याट्रिन नाम ः त्ष्लयकउयचब ऋयचमषयष्बि ९ध्ष्ििम० ःष्भचक
गुडुची कटुका तिक्ता स्वादुपाका रसायनी ।
संग्रहणी...
वेदमा गणितशास्त्र
डा. वासुदेवकृष्ण शास्त्री
गणितको महŒव
गणनाको विधान हुँदैनथ्यो भने कति ठूला समस्याहरू उत्पन्न हुन्थे होलान् ? ती समस्याहरूलाई समाधान गर्न विश्वको सबैभन्दा प्राचीन लिपिबद्ध प्राप्त ज्ञान ऋग्वेदमा गणनाको विषयमा वर्णन गरिएको...
गुर्जाे / अमृता
नेपाली नाम ः गुर्जाे
संस्कृत नाम ः गुडुची, अमृतबल्ली, छिन्ना, मधुपरिणी, वत्सादिनी, कुण्डलिनी
हिन्दी नाम ः गिलोय
अंग्रेजी नाम ः त्ष्लयकउयचब
ल्याट्रिन नाम ः त्ष्लयकउयचब ऋयचमषयष्बि ९ध्ष्ििम० ःष्भचक
गुडुची कटुका तिक्ता स्वादुपाका रसायनी ।
संग्रहणी...
धेरै रुचाइएका सामाग्री
वैदिक विज्ञान र आधुनिक विज्ञान
—डा. वासुदेवकृष्ण शास्त्री
ब्रह्माण्डका सबै जीवित प्राणी र निर्जीव पदार्थको शारीरिक संरचना, बनावट र प्राकृतिक सन्तुलन ब्रह्माण्डमा निहित रहेको शक्तिमा केन्द्रित छ । ब्रह्माण्डमा रहेको...
पाशुपतास्त्र महामन्त्र
ॐ अस्य श्रीपाशुपतास्त्रशान्तिस्तोत्रमहामन्त्रस्य भगवान् वेदव्यासऋषिः अनुष्टुप्छन्दः श्रीसदाशिवपरमात्मादेवता सर्वविघ्नविनाशार्थे जपे विनियोगः ।
ॐ नमो भगवते महापाशुपताय अतुलवीर्यपराक्रमाय त्रिपञ्चनयनाय नानारूपाय नानाप्रहरणोद्यताय सर्वाङ्करक्ताय भिन्नाञ्जनचयप्रख्याय श्मशानवेतालप्रियाय सर्वविघ्ननिकृन्तनाय सर्वसिद्धिप्रदाय भक्तानुकम्पिने...
रुद्राक्ष महात्म्य
भगवान््् शिवजीको नेत्रबाट झरेको आँसुबाट रुद्राक्ष उत्पन्न भएको पौराणिक आख्यान रहेको छ । रुद्राक्ष अति गुणकारी प्रभावशाली समृद्धि–उन्नति प्रदायक, ग्रहदोष निवारक मानिन्छ। आयुर्वेदका ग्रन्थमा...